स्थायी बिकल्पबिना नहटाउन माग गर्दै सुकुम्बासीको धर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

स्थायी बिकल्पबिना नहटाउन माग गर्दै सुकुम्बासीको धर्ना

काठमाडौं, १३ माघ । स्थायी बिकल्पबिना आफूहरुलाई नहटाउन सुकुम्बासीहरुले माग गर्दै नयाँ बानेश्वरमा धर्ना दिएका छन् । संयुक्त राष्ट्रिय सकुम्बासी मोर्चाले विभिन्न तीनबुँदे माग राख्दै बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरु ‘भु–स्वामित्व सहितको लालपुर्जा वितरण गर’, भूमि अभियन्ता माथि लागेको झुटा मुद्दा निशर्त तत्काल फिर्ता गर’लगायत लेखिएका प्लेकार्ड बोकेर धर्नामा बसेका थिए ।

सुकुम्बासीहरुले माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म दबाबमूलक र्याली निकालेका थिए ।

बिहीबार मात्रै काठमाडौंं महानगर पालिकाका मेयर बालेन साहले महानगरभित्रका सुकुम्बासी हटाउन सहयोग मागेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);