काठमाडौं, ११ माघ । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ४६ पैसा र विक्रिदर १३१ रुपैयाँ ६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७२ पैसा र विक्रिदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ५६ पैसा र विक्रिदर ९१ रुपैयाँ ९८ पैसा रहेको बैंकले जनाएको छ ।