आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, ११ माघ । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ४६ पैसा र विक्रिदर १३१ रुपैयाँ ६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७२ पैसा र विक्रिदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ५६ पैसा र विक्रिदर ९१ रुपैयाँ ९८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);