भारतीय राजदूत श्रीवास्तव र पर्यटनमन्त्री किराती बीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतीय राजदूत श्रीवास्तव र पर्यटनमन्त्री किराती बीच भेटवार्ता

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र संकृती पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीबीच भेटवार्ता भएको छ ।

राजदुत श्रीवास्तव आज मन्त्रालयमा पुगेर मन्त्री किरातीसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेकाले थप हवाई प्रवेश मार्गका लागि भारतसँग अनुरोध गरेको मन्त्री किरातीको सचिवालयले जानकारी दिएको छ ।

श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सरकार सधैं सकारात्मक हुने बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);