बहराइनको प्रतिष्ठित इसा अवार्ड डा.सन्दुक रुइतलाई, १३ करोड नेपाली पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बहराइनको प्रतिष्ठित इसा अवार्ड डा.सन्दुक रुइतलाई, १३ करोड नेपाली पाउने

काठमाडौं । डा. सन्दुक रुइत बहराइनको प्रतिष्ठित इसा अवार्ड बाट सम्मानीत हुने भएका छन् ।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा रुइतलाई सम्मान गर्न लागिएको हो । अवार्डमा स्वर्ण पदकसहित १३ करोड भन्दा बढी नेपाली रुपैयाँ रहनेछ ।

‘नेत्र रोग विशेषज्ञ डा. रुइतलाई समुदायमा गरेको सेवा र उपलब्धिको लागि सम्मान गर्ने निर्णय गरेको जनाइएको छ ।

यस वर्ष इसा अवार्डको लागि १३९ मनोनयनमा परेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);