शपथ लिएपछि राप्रपाका मन्त्री पशुपतिनाथमा आर्शिवाद लिन पुगे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

शपथ लिएपछि राप्रपाका मन्त्री पशुपतिनाथमा आर्शिवाद लिन पुगे

काठमाडौं, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि नवनियुक्त मन्त्रीहरु आर्शिवाद लिन पशुपतिनाथ मन्दिर पुगेका छन् ।

उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा अध्यक्ष राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर दर्शन गर्न गएका हुन् ।

पशुपति मन्दिर दर्शनपछि सिंहदरबारमा आआफ्ना मन्त्रालयमा पदबहाली गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);