लिङदेनले लिए उपप्रधान तथा उर्जामन्त्रीको शपथ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

लिङदेनले लिए उपप्रधान तथा उर्जामन्त्रीको शपथ

काठमाडौं, ३ माघ । आज नियुक्त भएका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मंगलबार नेकपा एमाले, नेकपा माओवादी,रास्वपा, राप्रपाका मन्त्रीहरुले राष्ट्रपनि विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानसहित उर्जा तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका छन् ।  राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे सहरी विकास र धु्रवबहादुर प्रधान कानुनमन्त्री बनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);