आज ४ बजे सर्वदलीय बैठक | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

आज ४ बजे सर्वदलीय बैठक

काठमाडौ, ३ माघ । आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

प्रचण्डले आफूलाई विश्वासको मत दिएका सबै दलहरूसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएका हुन् । सत्ता गठबन्धनमा सभामुख र उपसभामुखको उम्मेदवारसँगै मन्त्रालय भागबन्डामा सहमति जुटिसकेको छ ।

प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);