काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ २९ पैसा र विक्रिदर १३० रुपैयाँ ८९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ३ पैसा र विक्रिदर १४१ रुपैयाँ ६८ पैसा रहेको छ ।
त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ २८ पैसा र विक्रिदर ९७ रुपैयाँ ७३ पैसा रहेको बैंकले जनाएको छ ।