सल्यानमा मामाले भान्जालाई हत्या गरेर गाडेपछि... | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८२, मंगलबार

सल्यानमा मामाले भान्जालाई हत्या गरेर गाडेपछि…

काठमाडौं । सल्यानमा मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले भान्जाको हत्या गरेका छन् ।

३४ वर्षीय एक पुरुषले भान्जा पर्ने ८ वर्षका बालकलाई आँगनको मन्दिर भित्र मारेर मन्दिर भित्रै खाल्डो खनि पुरेको अवस्थामा फेला परेको हो ।

Sourcr : RONB

Leave a Reply

ताजा समाचार