पोखरा, १ माघ । पोखरास्थित विमान दुर्घटना भएको स्थानमा आगलागी भइरहेको छ । विमान वस्ती नजिकैको डाँडोमा ठोक्किएर आगलागी भएको हो ।
आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।
यती एयरलाइन्सको विमानमा चालकदलसहित ६८ यात्रु सवार रहेको जानकारी प्राप्त भएको छ

१२ घन्टा अघि
१२ घन्टा अघि
१३ घन्टा अघि
१ दिन अघि