सत्तागठबन्धनको बैठक बस्दै, आजै मन्त्रिपरिषद्लाई पुर्णता दिने तयारी | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

सत्तागठबन्धनको बैठक बस्दै, आजै मन्त्रिपरिषद्लाई पुर्णता दिने तयारी

काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज पनि बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ११ बजे बस्दैछ ।

आजको बैठकमा मन्त्रालयहरुको भागवण्डामा सहमति जुटाएर सकभर आजै मन्त्रिपरिषदलाई पुर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहालको तयारी छ ।

सत्ता गठबन्धनभित्र कसलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लगाउन बाँकी छ । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच २ दिन भएको छलफलमा मोटामोटी सहमति भएको बताइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);