जसपा र नेकपा एसको एकता वार्ता सिंहदरबारमा हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

जसपा र नेकपा एसको एकता वार्ता सिंहदरबारमा हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकता वार्ता हुँदैछ ।

वार्ताका लागि कार्यदलले आज दिउँसो १२ बजे सिंहदरबारमा छलफलका लागि समय तोकेको छ ।

वार्ता टोलीमा जसपाको तर्फबाट नेताहरु राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने वेदुराम भुसाल, डा.विजय पौडेल, गंगाराम तुलाधर र प्रकाश ज्वाला नेकपा एसबाट वार्ता समुहमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);