आज मन्त्रिपरिषद बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको आज नियमित बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमा बोलाएका हुन् ।

आजै मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको पनि बैठक बस्दैछ ।

मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बस्ने गर्छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);