काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ ।
बैठक माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री एवं भौतिक यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु देवेन्द्र पौडेल, शक्ति बस्नेत, जनार्दश शर्मा, वर्षमान पुनलगातको उपस्थिति रहेको छ ।