क्षेत्रनात देवकोटा, ८ चैत्र बाँके । नेकपा एमालेको पोलिटव्युरो सदस्य रघुजि पन्तले मघेसको समस्या राजनीतिक समस्या नभई प्रशासनिक समस्या भएको बताउनुभएको छ । प्रेस चोतारी नेपालले मंगलवार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा पोलिटव्युरो सदस्य पन्तले सप्तरीमा भएको घटनालाई उदृढ गर्दै सप्तरीमा मघेसी मोर्चा र प्रहरी विच भएको झडप मधेसीले आतंककारी शैलीमा गरेको बताउनुभयो ।
राजनीतिक वातावरण बनाउन निर्वाचन आयोग तयार रहे पनि नेपाली काँगे्रस र माओवादी केन्द्रले निर्वाचनमा जान खुटटा कमाइ रहेको उहााँके आरोप थियो । एमालेले जनताप्रतिको विश्वास र एकता मेची महाकाली अभियानले देखाएको उहाँले वताउनुभयोे ।