बढाएको दुधको मुल्य वृद्धि फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बढाएको दुधको मुल्य वृद्धि फिर्ता

ddc milk

काठमाडौं । डेरी उद्योगीहरु दुधको मुल्य फिर्ता गर्न सहमत भएका छन् । मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँगको छलफलपछि डेरी उद्योगीहरु दुधको मुल्य फिर्ता गर्न सहमत भएका हुन् ।

डेरी उद्योग संघमा आबद्ध केही डेरी उद्योगीहरुले गत पुस १६ गतेदेखि लागुहुने गरी दुधको खुद्रा मुल्य १४ रुपैयाँ वृद्धि गरेका थिए । त्यसको चातर्फी आलोचना भएको थियो ।

पुस १७ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.दीपक खरालको उपस्थितिमा बसेको बैठकले बढाएको मुल्य वृद्धि फिर्ता गर्न आग्रह गरेपनि पुस १८ गते उद्योगीहरुले मुल्यवृद्धि फिर्ता नलिने जनाएका थिए ।

दुधको मुल्य वृद्धि गर्ने आवश्यकताको अध्ययन गर्न राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशकको नेतृत्वमा कार्यदल समेत गठन भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);