काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६पैसा र विक्रिदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ३६पैसा र विक्रिदर १४२ रुपैयाँ रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ९९ पैसा र विक्रिदर ९० रुपैयाँ ३९ पैसा रहेको बैंकले जनाएको छ ।