वीपीले राजा र प्रजाबीचको पर्खाललाई भत्काउँछु भनेको दिन ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

वीपीले राजा र प्रजाबीचको पर्खाललाई भत्काउँछु भनेको दिन ( भिडियो रिपोर्ट )

काठमाडौँ पौष १७  \ माउण्टेन टेलिभिजन एचडी । वीपी कोइरालालाई तत्कालीन राजा महेन्द्र शाहले २०१७ पुस १ गते प्रधानमन्त्रीबाट अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था सुरु गर्नुभएपछि ७ वर्ष जेल र ८ वर्ष निर्वासनपछि मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनलाई नेपाली राजनीतिको महत्वपूर्ण ऐतिहासिक घटनाका रुपमा लिने गरिएको छ ।

वीपीको मेलमिलापको नीतिलाई उहाँले नै स्थापना गरेको नेपाली काँग्रेसले छाडेको विश्लेषणहरु भइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);