प्रभु साहले नयाँ पार्टी खोल्दै, ३ बजे पत्रकार सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

प्रभु साहले नयाँ पार्टी खोल्दै, ३ बजे पत्रकार सम्मेलन

काठमाडौं । नेकपा एमाले छाडेर स्वतन्त्र रहेका प्रभु साहले नयाँ पार्टी खोल्ने भएका छन् ।

गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा रौतहट–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका साह  नयाँ पार्टीका लागि उनले आफूनिकट नेताहरुसँग छलफल गर्दै आएका छन् ।

नयाँ पार्टीबारे जानकारी दिन बिजुली बजारस्थित क्रिष्टल प्यालेसमा दिउँसो ३ बजे आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

Leave a Reply