संसद् सचिवालयले डाक्यो दुबै सदनको संयुक्त बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संसद् सचिवालयले डाक्यो दुबै सदनको संयुक्त बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान गरेको छ । मंगलबार एक सूचनामार्फत संसद् सचिवालयले पुस २५ गते दुबै सदनको बैठक आह्वान गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा संघीय संसद् भवनमा बैठक बोलाइएको संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);