साल्ट ट्रेडिङका अध्यक्षको राजीनामा स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

साल्ट ट्रेडिङका अध्यक्षको राजीनामा स्वीकृत

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष कल्याणगोविन्द श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएको छ ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

श्रेष्ठले यसअघि नै कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

Leave a Reply