तोलामा ७ सयले बढ्यो सुनको भाउ | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

तोलामा ७ सयले बढ्यो सुनको भाउ

काठमाडौं । आज सुनको भाउ बढेको छ । सुनको भाउ आज तोलामा एक लाख ७ सय रुपैयाँले बढेको हो ।

सोमबारको भन्दा तोलामा २ सय रुपैयाँले सुनको भाउ बढेको हो । सोमबार सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।

चाँदीको भने आज पनि स्थिर छ । गएको २ दिनदेखी चाँदीको भाउमा कुनै उतारचढाव देखिदैन ।  नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदी तोलामा आज पनि एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);