सपथ समारोहको फोटोसेसनमा प्रधानमन्त्री प्रचण्डको सपरिवार | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

सपथ समारोहको फोटोसेसनमा प्रधानमन्त्री प्रचण्डको सपरिवार

काठमाडौं । प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुको सपथ सम्पन्न भएको छ ।

प्रधानमन्त्रीमा पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले सपथ लिएका छन् । उपप्रधानमन्त्रीमा रवि लामिछाने, विष्णु पौडेल र नारायणकाजी श्रेष्ठले सपथ लिएका छन् ।

साथै, एमालेकी ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई तथा जनमत पार्टीका अब्दुल खानलाई विनाविभागीय मन्त्री बनाइएको छ ।

सपथ कार्यक्रम सकिएपछि फोटोसेसन भएको थियो । फोटोसेसनमा प्रचण्डका प्राय सबै परिवारहरु पुगेका थिए । प्रचण्ड देशको तेस्रो प्रधानमन्त्रीका लागि सपथ लिदैगर्दा उनका छोरीहरु देखि नातिनातिनीसम्म पुगेका थिए । प्रचण्ड आज पहिलो पटक दौरासुरुवालमा देखिएका थिए । फोटोसेसनमा प्रचण्डकी बुहारी विना मगर र उनका छोरा समेत पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);