कांग्रेस एम्बाप्पे भयो, धेरै गोल हान्यो तर गोल्डेन कप अर्कैले लग्यो : महामन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस एम्बाप्पे भयो, धेरै गोल हान्यो तर गोल्डेन कप अर्कैले लग्यो : महामन्त्री शर्मा

bishwo prakash sharma

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फुटबलसँग तुलना गरेका छन् ।

फ्रान्सेली खेलाडी एम्बाप्पेले जस्तै कांग्रेसले पाएको धेरै सिट गुमाउन परेको बताएका हुन् ।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबललाई सम्बोधन गर्दै भर्खरै सम्पन्न भएको विश्वकपमा सबैभन्दा बढी गोल एम्बाप्पेले गरेको उल्लेख गरेका छन् ।

मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा पनि धेरै सिट कांग्रेसले ल्याएपनि गोल्डेन कप अर्कैले जितेको उनको भनाइ थियो ।

आगामी पाँच वर्षपछि नेपाली कांग्रेस हराभरा भएर उदाउने पनि उनले ठोकुवा गरे ।

जब केही भत्कन्छ अनि मात्र निर्माणको सुरुवात हुने भन्दै कांग्रेसको यो टर्निङ पोइन्ट भएको शर्माले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);