सुर्खेत । जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी अञ्जन रुपाखेती मृत फेला परेका छन् ।
बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेको उनी नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनकारी दिएको छ ।