माओवादीको पदाधिकारी बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

माओवादीको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।

पार्टी कार्यालय पेरिस डाँडा कोटेश्वरमा बिहान ८ बजेदेखि जारी बैठकमा पार्टीले पाउने मन्त्रालय र ती मन्त्रालय समाल्ने मन्त्रीहरुबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

आजको बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालयहरुमा जाने मन्त्रीहरुबारे छलफल हुन जनाइएको छ ।

माओवादीको पदाधिकारी बैठकपछि ११ बजे उनलाई समर्थन गर्ने दलहरुको बैठक पनि बोलाइएको छ ।

बैठक संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);