ट्रक दुर्घटना हुँदा चालकको मुत्यु, सहचालक घाइते | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

ट्रक दुर्घटना हुँदा चालकको मुत्यु, सहचालक घाइते

accident

कैलाली, ८ पुष । कैलालीको बर्दगोरिया नगरपालिका–४ निबुवागोजिमा ट्रक दुर्घटना हुँदा चालक हरिप्रसादको जनाको मुत्यु भएको छ ।

ना ६ ख १९९० नम्बरको ट्रक कल्भर्टमा ठोक्किँएको हो ।

दुर्घटनामा सहचालक अनिल चौधरी घाइते भएका छन् । उनको बर्दगोरिया अस्पतालमा उपचारमा भइरहेको छ ।