लेखा समूहका ३८९ जना कर्मचारीको सरुवा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

लेखा समूहका ३८९ जना कर्मचारीको सरुवा

काठमाडौं।  महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका करिब चार सय कर्मचारीको सरुवा गरेको छ । कार्यालयले बिहीवार सरुवाको निर्णय गरेको हो ।  कार्यालयका अनुसार ४७ उपसचिव र ११७ शाखा अधिकृत, २२५ लेखापालको सरुवा भएको छ ।

निर्वाचन आचारसंहिता अन्त्य भएसँगै ठूलो संख्यामा सरुवा गरिएको हो ।

Leave a Reply