काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको पन्ध्रौं बैठक आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछिको परिणाम र आगामी योजना बारे छलफल भएको एक नेताले बताए ।