कांग्रेस संसदीय दलको नेता चयनका लागि मनोनय दर्ता सुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस संसदीय दलको नेता चयनका लागि मनोनय दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनको लागि मनोनयन दर्ता सुरु भएको छ । सिंहदवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा मनोनयन दर्ता प्रक्रिया सुरु भएको हो । आज बिहान ११ बजेका लागि संसदीयल दल चयनको लागि आमत्रण गरिएको थियो ।

दलका नेताका लागि महामन्त्री गगनकुमार थापा र पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);