जिस्क्याउने महिलाको समुह पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जिस्क्याउने महिलाको समुह पक्राउ

काठमाडौं । सार्वजनिक स्थानहरुमा यौनजन्य संकेत गर्ने महिलाहरु पक्राउ परेका छन् । तपाईलाई आश्चर्य लाग्न सक्छ, यो घटना बुटबलको हो ।

बुटबल उपमहानगरपालिकाका विभिन्न सार्वजनिक स्थलहरुबाट यौनजन्य ईशारा गर्दै अभद्र व्यवहार गर्ने आठ महिलालाई प्रहरीले पक्राउ गरी सार्वजनिक सोमबार सार्वजनिक गरेको हो ।

ती महिलाहरुले समुह बनाएर महिला, यात्रु तथा अन्य व्यक्तिलाई जिस्काउने, यौनजन्य संकेत गर्ने,हातपात वा हैरानी गर्ने जस्ता कार्य गरेको उजुरीको आधारमा उनीहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मालिका सुब्बा, प्रियंका सुनार, बिना शेर्पा,रागीनी श्रेष्ठ, आहाना खान, नम्रता सिंह र युरिना थापा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);