काठमाडौं । खोटाङमा भीषण आगलागी भएको छ । कोपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सोमबार आगलागी भएको हो ।
आगलागीबाट ५ घर पूुर्णरुपमा जलेका छन ।
एक स्थानीयले खाना पकाउने क्रममा ग्यासको सिलिण्डर पड्किएपछि आगोलागी सुरु भएको प्रहरीले जनाएको छ ।