आज कति छ सुुनचाँदीको मूल्य ! | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

आज कति छ सुुनचाँदीको मूल्य !

काठमाडौं । सुन र चाँदीको मूल्य सोमबार स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा सोमबार सुनचाँदीको कारोबार भइरहेको छ ।

सोमबार पनि छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय, तेजावी सुनको मूल्य एक लाख र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ ।आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);