काठमाडौं । अर्जेन्टिनाले कतार विश्वकप जितेको छ । फाइनलको रोचक भिडन्तमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले विश्वकप जितेको हो ।
३८ वर्षीय लियोनल मेस्सीले आइतबार आफ्नो टोलीलाई तेस्रो पटक विश्व च्याम्पियन बनाएका छन् । उनी डिएगो म्याराडोनापछि अर्जेन्टिनालाई च्याम्पियन बनाउने कप्तान बनेका छन ।
Photo :Argantina footbal team