नेकपा एसको संसदीय दलको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

नेकपा एसको संसदीय दलको बैठक आज

काठमाडौं, ४ पुस । नेकपा (एकीकृत समाजवादी)को आज संसदीय दलको बैठक बस्ने भएको छ ।

आज केन्द्रीय सचिवालयमा बस्ने बैठकले दलको नेता चयन गर्नेबारे छलफल गर्ने जनाइएको छ ।

दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन हुने निश्चित प्राय भएको छ ।

बैठकले सत्तागठबन्धनमा रहेका दलहरुसँग छलफल अगाडी बढाउने निर्णय गर्ने पनि स्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);