प्रमिला भण्डारी \ माउन्टेन टेलिभिजन एचडि।
काठमाडौँ पौष ०३। रामेछापको मन्थली नगरपालिकाको मुख्य सडकमै निमार्ण ब्यवसायीले गुणस्तरहिन काम गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
मन्थली करम्बोट सडक खण्डमा पुनः कालोपत्र गर्ने क्रममा गुणस्तरहिन काम भएको स्थानीयको आरोप छ ।