नयाँ सरकार गठन आह्वानको तयारी गर्दै राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

नयाँ सरकार गठन आह्वानको तयारी गर्दै राष्ट्रपति

काठमाडौं, २ पुस । निर्वाचन आयोगले निर्वाचनको प्रतिवेदन पेश गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी नयाँ सरकार गठनका लागि आह्वानको तयारीमा जुटेकी छिन् ।

सरकार गठनका लागि राजनीतिक दलहरु पनि छलफलमा जुटेका छन् ।

गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित सदस्यहरुको नामावली बिहीबार बुझिसकेपछि भण्डारी परामर्शमा जुटेको स्रोतले जनाएको छ ।

प्रतिनिधि सभामा कुनै दलको एकल बहुमत नभएकोले दुई वा दुई भन्दा बढी दल मिलेर बहुमत पुुर्याउने सम्भावना प्रवल देखिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);