घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार !

today gold rate in enepal

काठमाडौं, १ पुस । नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मुल्य चार सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ । तेजाबी सुन आज प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मुल्य आज १० रुपैयाँले घटेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);