कस्ले रोक्यो स्ववियू चुनाव ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

कस्ले रोक्यो स्ववियू चुनाव ( भिडियो रिपोर्ट )

काठमाडौँ मंग्सिर २९ \ माउन्टेन टेलिभिजन अचडि। १४ वर्ष हुनलाग्यो त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पससहित ३६ आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनीयनको चुनाव नभएको ।

लोकतान्त्रिक अभ्यास नहुँदा क्याम्पसहरुमा राजनीति झन् प्रदूषित हुँदै गएका छन् । चुनाव हुन्छ हुन्छ भन्दा भन्दै स्थगित हुने क्रम चलिरहेको छ।

Leave a Reply

ताजा समाचार