घट्यो सुनचाँदीको मुल्य, आज कतिमा हुँदैछ कारोबार | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

घट्यो सुनचाँदीको मुल्य, आज कतिमा हुँदैछ कारोबार

काठमाडौं, २९ मंसिर । आज नेपाली बजारमा सुनचाँदीको मुुल्य घटेको छ । हिजो १ हजार रुपैयाँले बढेको सुुनको मुल्य आज सात सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुुनको मुल्य प्रतितोला एक लाख ३ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

तेजाबी सुनको मुल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, चाँदीको मुल्य पनि २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला आज १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १४ सय रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);