काठमाडौं । निर्देशक निश्चल बस्नेत र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको पुरानो भिडियो भाइरल भएपछि बस्नेतले चित्त दुखाएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत एक स्ट्याटस लेख्दै सत्य नबुझेर आफुलाई गाली गरेको भन्दै दुःख पोखेका हुन् ।
केहि महिना अघिको भिडियो भाइरल भएपछि साथीभाइ र आफन्तले पनि, के गरेको तैंले ? भन्न थालेपछि स्ट्याटस लेख्न बाध्य भएको बस्नेतले भनेका छन् ।
उनले लेखेको स्ट्याटस यस्तो छः