बिध्या तामाङ \ माउन्टेन टेलिभिजन एचडि ।
काठमाडौँ , २७ मङ्गसिर। सरकार राष्ट्रिय धान दिवस मनाउने प्रचलन चलाउँछ नेता र कार्यकर्ता धान रोपेर रमाउँछन् । किसान मल पाउँदैनन् नेताहरु कृषि प्रधान देशको नारा घन्काउन छाड्दैनन् ।
धान फल्छ तर मूल्य नपाएर किसानको पसिना खेर जान्छ । यो दशकौं देखि चल्दै आएको किसानको व्यथा हो ।