संविधान खारेज गर्न चाहने तत्वले संघीयताले फेल खायो भन्ने हल्ला चलाएः मन्त्री ढकाल (भिडियोअन्तर्वार्ता) | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २८ २०८१, बुधवार

संविधान खारेज गर्न चाहने तत्वले संघीयताले फेल खायो भन्ने हल्ला चलाएः मन्त्री ढकाल (भिडियोअन्तर्वार्ता)

काठमाडौं, २६ मंसिर । बागमति प्रदेशका युवा तथा खेलकुद मन्त्री र काभ्रे क्षेत्र नम्बर १ (क)बाट निर्वाचित प्रदेश सांसद रत्न प्रसाद ढकालले संविधानलाई खारेज गर्न चाहने तत्वले देशमा संघीयताले फेल खायो भन्ने हल्ला चलाएको आरोप लगाउनुभएको छ ।

माउण्टेन टेलिभिजनको कार्यक्रम ‘आजको सन्दर्भ’ बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले बागमती प्रदेशमा माओवादीले मुख्यमन्त्री दाबी गर्ने समेत बताउनुभएको छ ।

ढकालसँग गरिएको कार्यक्रमको पुरा अंश यहाँ हेर्न सक्नुहन्छः

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);