काठमाडौं । उदयपुरमा १२० किलो गाँजा बरामद भएको छ । कटारी नगरपालिका ६ साँगुरीबाट शनिबार झण्डै १ सय २० किलो अवैध लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले बोकी ल्याएका ६ बोरा अवैध गाँजा फ्याँकेर फरार भएपश्चात् जाँच गर्ने क्रममा उक्त गाँजा बरामद भएको हो । हाल फरार अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको प्रहरीले बताएको छ ।
उदयपुरमा १२० किलो गाँजा बरामद
ताजा समाचार
मुस्ताङका दुई ‘कुमारी हिमाल’मा ऐतिहासिक सफलता
७ घन्टा अघि
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान
११ घन्टा अघि
नीतिगत बहस आर्थिक वृद्धिमा सीमित भयाे : मुख्यसचिव
१२ घन्टा अघि




