प्रधानमन्त्री जो भएपनि नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छः डा. मिनेन्द्र रिजाल (भिडियोअन्तर्वार्ता) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री जो भएपनि नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छः डा. मिनेन्द्र रिजाल (भिडियोअन्तर्वार्ता)

काठमाडौं, २३ मंसिर । नेपाली काग्रेसका नेता डा. मिनेन्द्र रिजालले अब बन्ने नयाँ सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपर्ने बताएका छन् ।

माउन्टेन टेलिभिजनको कार्यक्रम ‘आजको सन्र्दभ’मा बोल्दै उनले यस्तो बताएका हुन् । रिजालले प्रधानमन्त्री जो भए पनि कांग्रेस कै हुनु पर्ने दावी गरेका छन् ।

साथै, उनले निर्वाचनमा कांग्रेसले पाएको मत प्रति असन्तुष्टी पोखेका छन् । यसपटकको निर्वाचनमा टिकट नपाएर असन्तुष्टी पोख्दै आएका रिजालले आफु कांग्रेसको क्रियाशील सदस्य भएको हुँदा पार्टी जागरण अभियानमा लागेको उल्लेख गरे ।

उनले पार्टी पुनः निर्माण तथा संगठन विस्तार बलियो बनाउन आफुले उल्लेखनीय भुमिका खेल्ने दाबी समेत गरेका छन् ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);