बसन्तपुरमा यसरी मनाइँयो राष्ट्रिय ज्यापु दिवस (तस्विरसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बसन्तपुरमा यसरी मनाइँयो राष्ट्रिय ज्यापु दिवस (तस्विरसहित)

काठमाडौं, २२ मंसिर । राष्ट्रिय ज्यापु दिवस, २०७९ अवसरमा काठमाडौंको वसन्तपुरमा कार्यक्रम आयोजना गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री जिवनराम श्रेष्ठ, काठमाडौं महानगरका पूर्व मेयर विधासुन्दर शाक्य, काठमाडौं महानगरका मेयर सुनिता डंगोल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेवार समुदायको बसोबास रहेको काठमाडौंमा राष्ट्रिय ज्यापु दिवसलाई भव्यताका साथ मनाउने गरिएको छ । कार्यक्रममा नेवार समूूदायका युवा पुस्ताको समेत उल्लेख्य मात्रामा सहभागिता रहेको छ ।

यस अवसरमा सरकारले आज सार्बजनिक विदा समेत दिएको छ ।

 

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);