नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न दिइने | ईमाउण्टेन समाचार

Our Network

साउन २८ २०८३, शुक्रबार

नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न दिइने

काठमाडौं। सरकारले नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

अनुमतिसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सो खोपको क्लिनिकल ट्रायल हुने भएको हो।

Leave a Reply