पुराना कागज रिसाइकल गरी चार्ज गर्न सकिने ब्याट्री बनाउने प्रविधिको विकास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

पुराना कागज रिसाइकल गरी चार्ज गर्न सकिने ब्याट्री बनाउने प्रविधिको विकास

एजेन्सी, २१ मंसिर । खेर जाने पुराना कागजबाट ब्याट्रीका सामाग्री बनाउने प्रविधिको विकास भएको छ । सिंगापुरका वैज्ञानिकहरुले यस्तो प्रविधिको विकास गरेका हुन् ।

पुराना कागजलाई लिथियम आयोन ब्याट्रीमा परिणत गरिने प्रविधि विकास भएको हो । नानयाङ टेक्नोलोजिकल विश्वविद्यालयका वैज्ञानिकहरुले विकास गरेको उक्त प्रविधि मोबाइल फोन, मेडिकल सामाग्रीर विद्युतीय सवारीमा रिचार्ज गर्न सकिने ब्याट्रीमा प्रयोग गर्न सकिने उल्लेख छ ।

नयाँ विकास गरिएको प्रविधिबारे जर्नल अडिडिभ म्यानुफ्याक्चरिङमा आर्टिकल प्रकाशित छ । आर्टिकल लेखकहरु चाङ कुआन ले, गुओ याओ लिमसहित ७ जना वैज्ञानिकको नाममा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);