सुकुम्वासीलाई कहिलेसम्म उठिबासको त्रास ? | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

सुकुम्वासीलाई कहिलेसम्म उठिबासको त्रास ?

काठमाडौं। थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडाैं महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा निकालको शान्तिपूर्ण र्‍याली । र्‍याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो ।

उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नु पर्ने माग गरेका छन् ।

Leave a Reply